बिद्यालयले मन्टेसरी पद्दतिमा अाधरित Pre-School “Golden Gate Kids Villa” का सानासाना नानीहरुको सुबिधाको लागि School Van को सेवा सन्चालनमा ल्याएको छ |
सानासाना चिचिला-मुनाहरुको कल्पना र सपनाको उड़ान भर्न तयार Golden Gate Kids Villa को School Van